Teacher Wanted for the post of Municipality non graded subsidy .

विषय:शिक्षक आवश्यकता ।
यस छेस्काम मा.वि. छेस्कामलाई पालिका अनुदान कोटामा नि.मा.वि. तहसम्म अंग्रेजी माध्यममा अध्यापन गर्न सक्ने कम्प्युटर सम्बन्धी word, excell, तथा power point राम्ररी चलाउन सक्ने तथा Nepali, English Typing तथा basic designing and printing गर्न सक्ने शिक्षकको आवश्यक्ता भएको हुँदा योग्यता पुगेका नेपाली नागरिकहरुवाट दरखास्त आह्वानको लागि यो सुचना प्रकाशित गरिएको छ ।
१.विज्ञापन नं. ०१/२०८०
२. आधारभूत तह पालिका अनुदान
३.आवश्यक संख्या :१ जना
४.आवश्यक शैक्षिक योग्यता :जुनसुकै विषयमा कक्षा १२ वा सो सरह उत्तिर्ण गरीे अंग्रेजी तथा कम्प्युटरमा राम्रो ज्ञान भएको ।
५.सेवा तथा शर्त: श्रेणी विहिन कोटाको लागि गा.पा. बाट निकासा भएअनुसार ।
६.दर्खास्त दिने अन्तिम मिति : २०८० कार्तिक २४ गते भित्र इमेल मार्फत दिन सकिने ।
७.आवश्यक कागजातहरु: सम्पूर्ण शैक्षिक योग्यताका प्रमाणपत्रहरु, नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि थान १/१
८.परीक्षा दस्तुर : रु १००० (फिर्ता नहुने गरी)
९.सम्पर्क मिति: २०८० मंसिर १ गते टेलीफोन मार्फत
१०.परीक्षा केन्द्र: महाकुलुङ गा.पा. शिक्षा शाखा बुङ
११.परीक्षा मिति: सम्पर्क मितिको दिन उपलब्ध गराइनेछ ।
१२.पाठ्यक्रम:
शिक्षक सेवा आयोगले तोकेको प्रा.वि. तहको पाठ्यक्रम अनुसार ।
थप जानकारीका लागि
वि .व्य .स अध्यक्ष : किशोर कुलुङ ९८५२८२९२००
प्रअः गुरु प्रसाद थुलुङ ९८४२८९६९७२
सहायक प्रधानाध्यापक :यादब कुमार आचार्य ९८४२८९८१४६
ईमेल: chheskamschool2018@gmail.com
WhatsApp,viber,Imo: 9842896972

https://topjournals.uz/

situs toto

toto 4d

toto slot

TOTO 4D

https://pafipulaukelor.org/

https://himpsikotamedan.org/

https://rsmurniteguh.org/

https://columbiaasia.org/

https://www.pdmdental.com/

Slot777

slot gacor

SITUS TOTO

toto 4d

https://sciencebring.com/

situs toto

Nana4D

slot88

Slot777

TOTO 4D

toto 4d

situs toto

toto 4d

https://ijmsdh.in/

https://issj.in/

https://universalpublicationhouse.com

https://visionpublisher.info/

https://eijmr.org/

https://aimjournals.in/

slot88

situs toto

https://mydentistwor.com/

https://unprimdn.id/

slot777

https://potensi-utama.id/

http://cpapdf.myartsonline.com/

http://sakarsports.onlinewebshop.net/

https://methodist.id/

https://iainkudus.id/

https://pharmajournal.org/

https://igjps.com/contact/

https://journals.exactpublication.com