Junior motivational Speaker Mr. Nirmal Koirala
Short video clips of Nirmal Koirala 2080.02.27
मा.वि. विज्ञान विषयको शिक्षक आवश्यक्ता २०८०।०१।२०
यस विद्यालयलाई मा.वि. पालिका अनुदान कोटामा शिक्षक नियुक्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुवाट दरखास्त आह्वानको लागि यो सुचना प्रकासित गरिएको छ ।
कक्षा ८ को ग्रेड बृद्दि परीक्षाको नतिजा प्रकाशन भएको सम्बन्धमा २०८०–०१–१७
शैक्षिक सत्र २०७९ सालमा छेस्काम माद्यमिक विद्यालयबाट कक्षा ८ को वार्षिक परीक्षामा सहभागी भई ग्रेड बृद्दि परीक्षामा सहभागी विद्यार्थीहरुको नतिजा प्रकाशान भएको हुँदा कक्षा ९ मा सिफारिस हुन योग्य विद्यार्थीहरुले विद्यालयमा संपर्क गरी भर्ना गर्नको लागि जानकारी गरिन्छ ।
कक्षा ८ को ग्रेड वृद्धिको परिक्षा समय तालिका २०८०
शिक्षक छनौट परीक्षा सम्बन्धी सुचना
छेस्काम माध्यमिक विद्यालयको लागि कक्षा ५ सम्म अंग्रेजी माध्यममा शिक्षण गर्नको लागि आह्वान गरीएको विज्ञापन अनुसारको परीक्षा यहि मिति २०८० बैशाख ९ गते शनिबारको दिन छेस्काम माध्यिमक विध्यालयमा विहान ८ बजेबाट सञ्चान हने भएको हुँदा sort listed मा पर्नु भएको candidate हरुलाई परीक्षामा उपस्थित हुन जानकारी गरिन्छ । छेस्काम माध्यिमक विद्यालय साेलुखुम्बु गुरु प्रसाद राई […]
मा.वि. गणित विषयको शिक्षक आवश्यक्ता २०७९।१२।२६
कक्षा ५ सम्म अंग्रेजी माध्यममा अध्यापन गर्ने शिक्षकको आवश्यक्ता २०७९।१२।२०
कक्षाा ८ काे ग्रेडबृद्दिका लागि योग्य परीक्षार्थीहरुको नामावली ।
ग्रेडबृद्दि पाउने विद्यार्थीहरुले विद्यालयमा परीक्षा आवेदनको लागी मिति २०७९ साल चैत्र ३० गते सम्म सम्पर्क गर्नु पर्नेछ (संपर्क नंः ९८४२८९६९७२) ग्रेड बृद्दी परीक्षाको मितिः २०८० बैशाख १३ गते बुधबार । पुनस्चः sorting list मा कुनै कसैको नाम भुलबस छुट हुन गएमा विद्यालयमा संपर्क गर्नु होला ।
नतिजा प्रकाशन २०७९
प्रस्तुत विषयमा यस छेस्काम माध्यमिक विध्यालयबाट २०७९ सालको बार्षिक परीक्षामा सहभागी भएका विद्यार्थीहरुको नतिजा प्रकाशन गरिएको छ परीक्षामा सहभागी विद्यार्थीहरुमा बढिमा २ विषयमा NG भएका विद्यार्थीलाई समेत Grace Chance को लागी माथिल्लो कक्षामा सिफारिस गरिएको छ । यस पटक विद्यार्थीहरुले आफ्नो नतिजा विद्यालयको Wibesite: www.chheskam.edu.np बाट पनि हेर्न सकिने व्यवस्था मिलाइएको छ । नतिजा हेर्न […]
New Future Nepal(UK) teachers support .
The glimps of teacher support to Chheskam Secondary school from New Futers Nepal (UK)