सूचना प्रकाशन गरिएको सम्बन्धमा !

सूचना प्रकाशन गरिएको सम्बन्धमा !
यस छेस्काम माध्यमिक विद्यालयमा आधारभूत तहमा अंग्रेजी माध्यममा शिक्षण गर्न सक्ने योग्यता पुगेका इच्छुक उमेद्वारहरुले तोकिएको समय अवधी भित्र रितपुर्वक निवेदन दिन हुन यो सूचना प्रकाशन गरिएको जानकारी गरिन्छ ।