मा.वि. पालिका अनुदान गणित विषयमा शिक्षक आवश्यकता !
![](https://chheskam.edu.np/wp-content/uploads/2024/12/Keshan-Aid-724x1024.jpg)
मा.वि. पालिका अनुदान गणित विषयमा शिक्षक आवश्यकता !
विष्वको सर्बोच्च शिखर सगरमाथाको काखमा अवस्थित सोलुुखुम्बु जिल्लाको सदरमुकामबाट १८ कोष सुदुर पुर्व सोलुखुम्बुको कर्णाली उपनामबाट चिनिने अती दुर्गम र विकट साविक छेस्काम गा.वि.स. को वार्ड नं. २ मा २०१८ साल पौष ११ गते स्थापना गरिएको यस विद्यालयको नामकरण साविककाे गा.वि.स. कै नामबाट गरिएको छ ।