शैक्षिक सत्र २०८१ सालको भर्ना खुला गरिएको सुचना !!!

नयाँ शैक्षिक सत्र २०८१ को लागि भर्ना खुला गरिएको सूचना !!! यस महाकुलुङ गाउँपालिका वडा नं ३ मा सञ्चालित छेस्काम माद्यमिक विद्यालयमा शैक्षिक सत्र २०८१ को लागी कक्षा Play Group (PG) देखी कक्षा १० सम्मको लागी भर्ना खुला गरिएको सुचना समपुर्ण सरोकारवालाहरुमा जानकारीको लागी अनुरोध गरिन्छ ।

भर्ना अवधीः मिति २०८१ वैशाख २ गते देखी ७ गते सम्म मात्र ।

विशेष परिस्थितिमा छुट भएकाहरुको लागीः मिति २०८१ वैशाख ९ गते   ।

अध्यापन सञ्चालनः मिति २०८१ बैशाख १० गते बाट ।

थप जानकारीको लागिः ९८६३०२७६१७,९८४२८९६९७२  

हाम्रा विशेषताहरुः १ . शान्त तथा अनुशासित वातावरणमा पढाई हुने । २. विषयगत दक्ष शिक्षकहरु द्धारा अध्यापन गरिने । ३. कक्षा PG देखी कक्षा 5 सम्म अनिवार्य English Medium मा  दक्ष शिक्षकहरुबाट Fully grade Teaching  कक्षा सञ्चालन गरिने । ४. कक्षा ६ देखी कक्षा कक्षा ७ सम्म English तथा Nepali दुवै medium मा वेग्ला वेग्लै कक्षा सञ्चालन गरिने । ५. दैनिक अध्ययन अध्यापन Digital Interactive Board को प्रयोग द्धारा गरिनेछ । ६. Stay at School संस्था द्धारा निर्माण गरीएको सुविधा सम्पन्न आवासिय निशुल्क खाना वस्न तथा Free daily  Coaching सहितको Hostel को व्यवस्था रहेको । ७. Canadian नागरिकहरुबाट निर्माण गरिएको आवासिय निशुल्क  Hostel को व्यवस्था रहेको । ८. स्वच्छ खानेपानी तथा शौचालयको व्यवस्था रहेको । ९. विभिन्न गैह्र सरकारी संघ संस्थाहरुबाट जेहेन्दार विद्यार्थीहरुलाई Scholarship को व्यवस्था रहेको । १०. पठन पाठनको साथै विद्यार्थीहरुको शारीरिक तथा बौद्धिक क्षमता अभिबृद्दीको लागि विभिन्न अतिरिक्त कृयाकलापहरु सञ्चालन गरिने । ११. कक्षा ११ र १२ अध्ययनको लागी छेस्काम पुर्व विद्यार्थी मञ्चद्धारा वार्षिक २५००० (पच्चीस हजार सम्मको ) छात्रवृद्धिको व्यवस्था रहेको ।  

https://topjournals.uz/

situs toto

toto 4d

toto slot

TOTO 4D

https://pafipulaukelor.org/

https://himpsikotamedan.org/

https://rsmurniteguh.org/

https://columbiaasia.org/

https://www.pdmdental.com/

Slot777

slot gacor

SITUS TOTO

toto 4d

https://sciencebring.com/

situs toto

Nana4D

slot88

Slot777

TOTO 4D

toto 4d

situs toto

toto 4d

https://ijmsdh.in/

https://issj.in/

https://universalpublicationhouse.com

https://visionpublisher.info/

https://eijmr.org/

https://aimjournals.in/

slot88

situs toto

https://mydentistwor.com/

https://unprimdn.id/

slot777

https://potensi-utama.id/

http://cpapdf.myartsonline.com/

http://sakarsports.onlinewebshop.net/

https://methodist.id/

https://iainkudus.id/

https://pharmajournal.org/

https://igjps.com/contact/

https://journals.exactpublication.com