विद्यार्थी ,शिक्षक,अभिभावक तथा सरोकारवला सम्पुर्णमा :
विद्यालय खुल्ने तथा नयाँ शैक्षिक सत्र २०८३ को लागि भर्ना खुला गरिएको सूचना !!!
यस महाकुलुङ गाउँपालिका वडा नं ३ मा सञ्चालित छेस्काम माद्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ को लागी कक्षा Play Group (PG) देखी कक्षा १० सम्मको लागी भर्ना खुला गरिएको सुचना समपुर्ण सरोकारवालाहरुमा जानकारीको लागी अनुरोध गरिन्छ ।
भर्ना अवधीः मिति २०८२ वैशाख १५ गते देखी २० गते सम्म मात्र ।
विशेष परिस्थितिमा छुट भएकाहरुको लागीः मिति २०८३ वैशाख २१ देखि २०८३ बैशाख ३१ गते सम्म ।
अध्यापन सञ्चालनः मिति २०८३ बैशाख २१ गते बाट ।
थप जानकारीको लागिः 984-9408635, ९८४२८९६९७२
हाम्रा विशेषताहरुः
१ . शान्त तथा अनुशासित वातावरणमा पढाई हुने ।
२. विषयगत दक्ष शिक्षकहरु द्धारा अध्यापन गरिने ।
३. कक्षा PG देखी कक्षा ५ सम्म अनिवार्य English Medium मा दक्ष शिक्षकहरुबाट पठन पाठन हुने ।
४. कक्षा ६ देखी कक्षा कक्षा ९ सम्म English तथा Nepali दुवै medium मा वेग्ला वेग्लै कक्षा सञ्चालन गरिने ।
५. दैनिक अध्ययन अध्यापन Digital Interactive Board को प्रयोग द्धारा गरिनेछ ।
६. Stay at School संस्था द्धारा निर्माण गरीएको सुविधा सम्पन्न आवासिय खाना वस्न तथा Free daily Coaching सहितको Hostel को व्यवस्था रहेको ।
७. Canadian नागरिकहरुबाट निर्माण गरिएको आवासिय निशुल्क Hostel को व्यवस्था रहेको ।
८. स्वच्छ खानेपानी तथा शौचालयको व्यवस्था रहेको ।
९. विभिन्न गैह्र सरकारी संघ संस्थाहरुबाट जेहेन्दार विद्यार्थीहरुलाई Scholarship को व्यवस्था रहेको ।
१०. पठन पाठनको साथै विद्यार्थीहरुको शारीरिक तथा बौद्धिक क्षमता अभिबृद्दीको लागि विभिन्न अतिरिक्त कृयाकलापहरु सञ्चालन गरिने ।
११. कक्षा ११ र १२ अध्ययनको लागी छेस्काम पुर्व विद्यार्थी मञ्चद्धारा वार्षिक २५००० (पच्चीस हजार सम्मको ) छात्रवृद्धिको व्यवस्था रहेको ।
बिद्यालय प्रशासन
९८४२८९६९७२
छेस्काम म.बि. छेस्काम