chheskam

श्री छेस्काम माध्यमिक विद्यालय

शिक्षक छनौट परीक्षा सम्बन्धी सुचना

छेस्काम माध्यमिक विद्यालयको लागि कक्षा ५ सम्म अंग्रेजी माध्यममा शिक्षण गर्नको लागि आह्वान गरीएको विज्ञापन अनुसारको परीक्षा यहि मिति २०८० बैशाख ९ गते शनिबारको दिन छेस्काम माध्यिमक विध्यालयमा विहान ८ बजेबाट सञ्चान हने भएको हुँदा sort listed मा पर्नु भएको candidate हरुलाई परीक्षामा उपस्थित हुन जानकारी गरिन्छ ।

छेस्काम माध्यिमक विद्यालय

साेलुखुम्बु

गुरु प्रसाद राई

प्रधानाध्यापक