Photo Snaps
- +977-9842896972
- chheskamschool2018@gmail.com
- Sun - Fri: 9:00 - 17:00
Photo Snaps
विष्वको सर्बोच्च शिखर सगरमाथाको काखमा अवस्थित सोलुुखुम्बु जिल्लाको सदरमुकामबाट १८ कोष सुदुर पुर्व सोलुखुम्बुको कर्णाली उपनामबाट चिनिने अती दुर्गम र विकट साविक छेस्काम गा.वि.स. को वार्ड नं. २ मा २०१८ साल पौष ११ गते स्थापना गरिएको यस विद्यालयको नामकरण साविककाे गा.वि.स. कै नामबाट गरिएको छ ।