chheskam

श्री छेस्काम माध्यमिक विद्यालय

नतिजा प्रकाशन २०७९

प्रस्तुत विषयमा यस छेस्काम माध्यमिक विध्यालयबाट २०७९ सालको बार्षिक परीक्षामा सहभागी भएका विद्यार्थीहरुको नतिजा प्रकाशन गरिएको छ परीक्षामा सहभागी विद्यार्थीहरुमा बढिमा २ विषयमा NG भएका विद्यार्थीलाई समेत Grace Chance को लागी माथिल्लो कक्षामा सिफारिस गरिएको छ । यस पटक विद्यार्थीहरुले आफ्नो नतिजा विद्यालयको Wibesite:   www.chheskam.edu.np बाट पनि हेर्न सकिने व्यवस्था मिलाइएको छ । नतिजा हेर्न र आफ्नो Grade Sheet लिनको लागि विद्यालयको Wibesite:   www.chheskam.edu.np मा browse गरी सुचना र कार्यक्रम भित्र गइ नतिजा प्रकाशन २०७९ भित्र कक्षागत Excell फाएल Download गरेर कक्षा PG to 3 सम्मको Symbol Number Entry गर्ने ठाँउमा कक्षाको आफ्नो रोल नं. र त्यसैगरी कक्षा 4,5,6,7,9 को विद्यार्थीहरुले  Symbol Number Entry गर्ने ठाँउमा परीक्षामा उल्लेख गरेको आफ्नो  Symbol Number  Entry गरी आफ्नो नतिजा हेर्न र Grade Sheet लिन सकिनेछ ।