छात्रावास २०८१ को लागि फाराम खुलेको सम्बन्धमा

छात्रावास २०८१ को लागि फाराम खुलेको सम्बन्धमा
विष्वको सर्बोच्च शिखर सगरमाथाको काखमा अवस्थित सोलुुखुम्बु जिल्लाको सदरमुकामबाट १८ कोष सुदुर पुर्व सोलुखुम्बुको कर्णाली उपनामबाट चिनिने अती दुर्गम र विकट साविक छेस्काम गा.वि.स. को वार्ड नं. २ मा २०१८ साल पौष ११ गते स्थापना गरिएको यस विद्यालयको नामकरण साविककाे गा.वि.स. कै नामबाट गरिएको छ ।