chheskam

श्री छेस्काम माध्यमिक विद्यालय

कक्षाा ८ काे ग्रेडबृद्दिका लागि योग्य परीक्षार्थीहरुको नामावली ।

ग्रेडबृद्दि पाउने विद्यार्थीहरुले विद्यालयमा परीक्षा आवेदनको लागी मिति २०७९ साल चैत्र ३० गते सम्म सम्पर्क गर्नु पर्नेछ (संपर्क नंः ९८४२८९६९७२) ग्रेड बृद्दी परीक्षाको मितिः २०८० बैशाख १३ गते बुधबार ।

पुनस्चः sorting list मा कुनै कसैको नाम भुलबस छुट हुन गएमा विद्यालयमा संपर्क गर्नु होला ।